देश/प्रदेश

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

Banner

ललितपुर, फागुन १०

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>