कर्णाली

कोरोना प्रभावित बालबालिकाललाई टोल शिक्षा कार्यक्रम

Banner

जुम्ला, फागुन १०-

कोरोनाभाइरस संक्रमणबाट प्रभाबित बालबालकिालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

चन्दननाथ नगरपालिकाले नगरपालिकाको शिक्षा शाखा र युनिसेफको सहयोगमा नागरपालिका भित्रका एक हजार ९९३ बालवालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

चन्दननाथ नगरपालिकाले ४५ वटा स्थानका बालबालिकालाई टोल शिक्षा कार्यक्रम गरेको हो ।

कोरोना संक्रमण महामारीका बेला बालबालिकाले अध्यायन गर्न पाएका थिएनन् ।न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>