गण्डकी

असिना पानीका कारण अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालन

Banner

पोखरा, फागुन ९-

आइतबार परेको अत्यधिक असिना पानीका कारण हिजो दिउँसोबाट अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ ।
सोमबार बिहान १० बजेपछि विमानस्थल सञ्चालन आएको विमानस्थल कार्यालयले जनाएको हो ।

विमानस्थल बन्द हुँदा हिजो निर्धारित उडानहरु रद्द तथा आज बिहानका लागि निर्धारित उडान ढिलाभएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>