देश/प्रदेश

काठमाडौंको कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम

Banner

काठमाडौं,फागुन ६-

काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखेको छ ।

उक्त बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>