देश/प्रदेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले क्यालिब्रेसन गर्ने, थाइल्याण्डबाट काठमाडौं आइपुग्यो जहाज
०

काठमाडौँ, फागुन ५-
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भोलि (शुक्रबार) बाट क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट क्यालिब्रेसन गर्ने जहाज आज काठमाडौं विमानस्थलमा पौने तीन बजे जहाज अवतरण गरेको हो ।
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार आज थाइल्यान्डबाट आएको यरो थाइको जहाज काठमाडौं अवतरण गरेको छ र आजै भैरहवा पठाउने तयारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























