देश/प्रदेश

जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

Banner

विराटनगर, फागुन ५-

धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा मानिसको टाउको र खुट्टा फेला परेको छ ।

जंगलमा जेब्रा झोलाभित्र पुरुषको जस्तो देखिने मानिसको टाउको र खुट्टा फेला परेको हो ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ र पहिचान अझै खुलेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>