देश/प्रदेश
बालाजुमा बसको ठक्करबाट २ जनाको मृत्यु, चालक फरार
०

काठमाडौ, फागुन ५-
बालाजुको गंगा हल अगाडिको सडकमा बसले ठक्कर दिदाँ दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ६ बजे बसको ठक्करबाट घाइते भएका दुई जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार रसुवाका १८ वर्षीय एक पुरुष विकास तामाङ र सनाखत हुन बाँकी रहेको अर्की एक अन्दाजी ५०र५५ वर्षीयामहिलाको मृत्यु भएको छ ।
हाल ठक्कर दिने बस र चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























