देश/प्रदेश

एमालेको उपस्थिति बिना कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

Banner

काठमाडौँ, फागुन ४-

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बसेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमाले सभामुखले बोलाएको बैठकमा सहभागी नहुने भन्दै बैठकमा सहभागी छैन्न भने अन्य दलका नेताहरु सहभागी छन्।
आज दिउँसो एक बजे बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>