देश/प्रदेश

धुर्कोटको जैसिथोक र नयाँ गाउँ जोड्न पक्की पुल बन्ने

Banner

तम्घास, फागुन २-

धुर्कोट गाउँपालिकाको –१ नयाँ गाउँ र वडा नं ४ जैसिथोक जोड्न ठुल्दीमा पक्की पुल निर्माण हुने भएको छ ।

पुलको आइतबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शिलान्यास गर्नुभयो । कूल तीन करोड ४१ लाख १४ हजारमा निर्माण हुन लागेको पुल आगामी पुस १७ गतेभित्र सक्नुपर्नेछ । पुलको अञ्जना श्रेष्ठ जेभीले निर्माण जिम्मा पाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>