नवलपुर
एमसीसीको विरोधमा नवलपुरको कावासोतीमा प्रर्दशन
०

नवलपुर,माघ २६-
एमसीसीको विरोधमा नवलपुरको कावासोतीमा प्रर्दशन गरिएको छ । बुधबार पाँच दलले संयुक्त रुपमा एमसीसी विरुद्ध र्यालीसहित कोण सभा गरेका छन् ।
र्याली कावासोतीको फलफूल चोक सहिद पार्कबाट सभापति चोक, कावासोती नगरपालिका चोक, विपी चोक हुँदै पुन फलफूल चोक सहिद पार्कमा आएर कोण सभामा परिणत भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























