देश/प्रदेश
प्रचण्ड र नेपालबीच भेटवार्ता , एमसीसी र स्थानीय निर्वाचनको विषयमा छलफल
०

काठमाडौँ, माघ २६-
आज (बुधबार) बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच खुमलटारमा भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीका नेता मोहन गौतमका अनुसार एमसीसी परियोजना, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल गर्न अध्यक्ष नेपाल खुमलटार पुगेका थिए ।
साथै अध्यक्षद्वय बीच स्थानीय निर्वाचनको तयारीका विषयमा समेत छलफल भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























