देश/प्रदेश
प्रकाश शरण महतले पाए कांग्रेस प्रवक्ताको जिम्मेवारी
०

काठमाडौँ, माघ २४-
नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।
आज (सोमबार) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन्।
महत सभापति देउवा प्यानलबाटै १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























