शिक्षा
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा फागुन १ गतेदेखि हुने
०

काठमाडौं,माघ १९-
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रोकिएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज सूचना जारी गर्दै रोकिएका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
त्रिविले परीक्षा तालिकासमेत निकालिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























