देश/प्रदेश
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र उनको परिवारमा कोरोना संक्रमण पुष्टि
०

काठामाडौँ, माघ ५-
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र उनको परिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण भएको छ ।
लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएका उनीहरुमा आज संक्रमण पुष्टि भएको हो ।
बुधबार आफूलाई कोरोना पुष्टि भएको जनाउदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन् , ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























