नवलपुर
नवलपुरमा घरको आँगनमा लडेर वृद्धको मृत्यु
०
नवलपुर,माघ ३-
पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार विकको आफ्नै घरको आँगनबाट अन्दाजी ३ फिट तल खसेर मृत्यु भएको हो ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























