देश/प्रदेश
संक्रमणमुक्त बने माओवादी केन्द्रका अध्यक्ष दाहाल
०

काठमाडौँ, माघ ३-
पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लेका अनुसार पुस २३ गते संक्रमण पुष्टि भएपनि हिजो बिहान गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
त्यस्तै प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ल पनि संक्रमण मुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























