गण्डकी
बुटवलमा सडक किनारको खाल्डोमा एक युवको शव र मोटरसाइकल फेला
०
बुटवल, माघ २-
बुटवलमा पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ मृत अवस्थामा र लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि आज बिहान फेला परेका हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























