देश/प्रदेश
साढे ३ करोडको लागतमा एकीकृत दलित बस्ती, उद्घाटन सम्पन्न
०

रौतहट, माघ २-
रौतहटको मर्यादपुरमा साढे तीन करोड रुपैयाँको लागतमा निमार्ण भएको एकीकृत बस्तीको पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर
रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुरमा २५ घर भएको एकीकृत बस्तीको हिजो उद्घाटन गरीएको हो ।
बस्तीमा रहेका व्यक्तिहरुको ६ कठ्ठा जग्गामा मौलापुर नगरपालिकाले ११ कठ्ठा जग्गा खरीद गरी कुल १७ कठ्ठा क्षेत्रफलमा आफ्नै लगानीमा पक्की भवन निर्माण गरिएको हो ।
मौलापुर नगरपालिकाका मेयर रिना साहका अनुसार दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























