देश/प्रदेश
सहयोग सामग्री लिएर भोलि नेपाली टोली अफगानिस्तान जाँदै
०
काठमाडौँ, माघ १-
अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संगठन देखिएको समाचार सार्वजनिक भएका छन् ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरेको हो ।
त्यस्तै नेपालले अफगानिस्तानलाई पठाउ मानवीय सहायता सामग्री लिएर भोलि (आइतबार) परराष्ट्र मन्त्रालयको टोली काबुल जाँदै छन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























