देश/प्रदेश

वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि

Banner

काठमाडौँ, पुस ३०-

पछिल्लो समय तिव्र गतिमा कोरोना संक्रमण फैलिदा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी समेत संक्रमणको जोखिम परेका छन् ।

हाल नेपालका राजनीतिक दलका नेता, स्वास्थ्य कर्मी र सर्वसाधरणलाई कोरोना संक्रमण पुष्टि भएको छ र भारतसँग खुला सिपा भएकै कारण नेपालमा कोरोना संक्रमणको उच्च जाखिम बढ्ेको हो ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था भएको छ ।

त्यस्तै गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>