देश/प्रदेश
धादिङमा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता
०

धादिङ, पुस २९-
धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे खबर पुगेपछि उद्धारको लागि टोली खटाइएको हो ।
एसपी सिंहलेको भनाइ अनुसार घटनाको ‘विस्तृत विवरण अझै आएको छैन र स्थानीयको भनाइ अनुसार पहिरोमा बाटो समितिका एक जना, सहचालक, र चालक पुरिएको छन् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























