देश/प्रदेश

एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

Banner

पर्सा, पुस २८-

नेतृत्व चयनका लागि वीरगञ्जमा भएको नेकपा एमाले पर्सा जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि अनिश्चित कालका लागि स्थगित भएको छ ।

मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै सुरु भएको बन्द सत्रमा नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने वातावरण नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>