देश/प्रदेश

​‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’: नेपालको प्रतिनिधित्व गर्दै उर्मिला उप्रेती

Banner

काठमाडौँ, पुस २६-

आगामी अप्रिलमा म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने भएकी छन् ।

मिसेस ग्राण्ड इन्टरनेशनल नेपालको उपाधि पाएपछि उर्मिलाले मिसेस ग्राण्ड इन्टरनेशनमार्फत नेपाललाई विश्वसामु चिनाउन प्रयास गर्ने बताएकी छन् ।

त्यस्तै नेपालको प्रतिनिधित्व गर्ने उर्मिलालाई पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>