देश/प्रदेश

काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

Banner

काठमाडौँ, पुस १९-

केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयनबाट रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ ।

१४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई सोमबारको केन्द्रीय समिति बैठकले दोस्रो वरियतामा राखेको हो ।

महाधिवेशनका बेला उनले राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>