प्रदेश २
नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एमालेमा प्रवेश,ओलीले गरे स्वागत
०

काठमाडौंं,पुस १८-
नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री यदुबंश झा नेकपा एमाले प्रवेश गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरका हु्न् । झा मधेशका प्रभावशाली नेताका रुपमा परिचित छन् । पछिल्लो समय माधवनेपाल नेतृत्वको नेकपा (एस) परित्याग गरेर एमाले प्रवेश गर्नेको संख्या बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























