अपराध

प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ

Banner

जाजरकोट, पुस १८-

जाजरकोटबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जना जुवा खालबाट पक्राउ गरेको छन् ।

आइतबार बिहान करिब ३ बजेतिर जुवा खेलिरहेको अवस्थामा भेरी नगरपालिकाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार प्रकाउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्ष तथा नेपाली काँग्रेस भेरी नगरपालिका सभापति शशी बुढा रहेका छन् । त्यस्तै अन्य १४ जना नाम भने प्रहरीले सार्वजनीक गरेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>