देश/प्रदेश

नेपाली सेनाको अधिकृत क्याडेट पदमा खुल्यो भर्ना, माघ १७ सम्म दरखास्त बुझाउन सकिने

Banner

काठमाडौँ, पुस १८-

नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदको लागि विज्ञापन खुलाएको छ ।

नेपाली सेनाको अनुसार आजदेखि माघ १७ गतेसम्म हजार रुपैयाँ र त्यस पछि त्यसको दोब्बर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिन्छ ।

त्यस्तै खुलातर्फ १२०, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जना गरी २२९ को लागि विज्ञापन खुलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>