देश/प्रदेश

प्राविधिक समस्याको कारण पौने ४ लाख भन्दा बढीको कार फिर्ता गर्दै टेस्ला

Banner

काठमाडौँ, पुस १६-

कारमा प्राविधिक समस्या देखिएको भन्दै अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०१७ देखि २०२० को बीचमा बनेका करिब ४ लाख ७५ हजार कार फिर्ता गर्ने भएको छ।

कारहरूमा देखिएको प्राविधिक समस्याको कारण दुर्घटनाको जोखिम उच्च देखिएको भन्दै कम्पनीले कार फिर्ता गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>