देश/प्रदेश

लुम्बिनीमा रोजगारको अवसरः प्रदेश सरकारले माग्यो ४३६ करार कर्मचारी (सूचनासहित)

Banner

बुटवल,पुस १६-

लुम्बिनी प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४ सयभन्दा बढी कर्मचारी माग गरेको छ।मन्त्रालयले शुक्रबार बिहान सूचना जारी गरी वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा ४३६ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक मागेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>