गण्डकी

भारी हिमपातका कारण म्याग्दीमा हिमपहिरो, एक बेपत्ता, तीन अलपत्र

Banner

पोखरा, पुस १५

म्याग्दीको गुर्जामा भारी हिमपातपछि झरेको हिमपहिरोका कारण एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार धवलागिरी गाउँपालिका-१ भेडीगोठमा बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल पहिरोमा परी बेपत्ता छन् । त्यस्तै जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्रमा परेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दिएको जानकारी अनुसार हाल बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>