देश/प्रदेश

काठमाडौं चन्द्रागिरि एक युवकको शव फेला

Banner

काठमाडौँ, पुस १५-

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा एक युवकको शव फेला परेको छ ।

प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार ३० वर्षीय सुजन लामाको शव भेटिएको हो ।

शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली, एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको एसपी मैनालीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>