गण्डकी

तमु ल्होसारको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

Banner

पोखरा, पुस १४-

गुरुङ समुदायको तमु ल्होछारको अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो ।

प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>