अपराध

हत्या अनुसन्धानका लागि ल्याइएको कुकुर

Banner

राजविराज, पुस १२ –

खेतमा खरानी फाल्न गएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीवीरपुरकी ५२ वर्षीया भुटनीदेवी यादवको हत्या अनुसन्धानका लागि घटनास्थलमा ल्याइएको तालिमप्राप्त कुकुर। सोमबार गरिएको हत्या अनुसन्धान थाल्दै नेपाल प्रहरी। तस्बिर : अरुणकुमार यादव / रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>