देश/प्रदेश
माओवादी केन्द्रको बन्दसत्रमा प्रचण्डद्वारा सम्बोधन सुरु
०

काठमाडौँ, पुस १२-
राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।
माओवादी केन्द्रले बन्दसत्र सञ्चालनका लागि कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल, रुपा महर्जन गरी ७ सदस्यीय अध्यक्षमण्डल चयन भएका छन् ।
बन्दसत्रमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























