देश/प्रदेश

काठमाडौँको गागल फेदीमा एक महिलाको शव फेला

Banner

काठमाडौँ, पुस १२-

कागेश्वरी मनोहरा-१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तम सुवेदीका अनुसार सडक किनारामा ३३ वर्षीया धनमाया तामाङ मृत्यु अवस्थामा भेटिएको हो ।

डीआईजी सुवेदीका अनुसार घटनाबारे थप जानकारी नआएकोले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली, तालिमप्राप्त कुकुर र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>