देश/प्रदेश

राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा माग्यो कर्मचारी

Banner

काठमाडौँ, पुस २-

शुक्रबार लोकसेवा आयोगको अनुमतिमा एक सार्वजनिक सूचनामार्फत राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ ।

उक्त विज्ञापनमा आवेदन दिन सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको ७ दिनसम्म बुझाउन सकिने कम्पनीले जनाएको छ ।

विज्ञापन अनुसार कम्पनीको व्यवस्थापकमा १ जना कर्मचारी र अन्य विभिन्न दश वटा पदका लागि २४ जना कर्मचारी मागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>