देश/प्रदेश
नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः गुणाकर भट्ट
०

काठमाडौँ, पुष १-
नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकालभन्दा अघि पनि प्रवक्ता रहेका गुणाकर भट्टले फेरी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
देवकुमार ढकालको प्रवक्ता पदमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुख भट्टलाई नियुक्त गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























