नवलपुर

महिलालाई अश्लिल भिडियो देखाउने एक पुरुष गैँडाकोटमा पक्राउ

Banner

नवलपुर,मंसिर २८-

सामाजिक सञ्जाल मार्फत महिलालाई अश्लिल भिडिओ देखाएको आरोपमा नवलपुरको गैँडाकोटमा एकजना पक्राउ परेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. २ का ३८ वर्षका राम पौडेललाई महिलाको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

महिलाले उनको बारेमा उजुरी दिएपछि मसिंर १९ गते पक्राउ गरेर पौडेलमाथी अनुसन्धान सुरु गरिएको हो । उनिमाथी अभद्र व्यवहार मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>