अपराध

खातामा पैसा नहुँदा पनि तीन करोड भन्दा बढीको चेक काटने एक जना प्रकाउ

Banner

काठमाडौँ, मंसिर २२-

बैंकको खातामा पैसा नहुँदा पनि तीन करोड चार लाखको चेक काटने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको टोखाबाट लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई पैसा नहुँदा पनि तीन करोड चार लाखको चेक काटेको आरोपमा पक्राउ गरेको हो ।

गुरुङले आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको र अरु व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>