प्रदेश २

पर्सी प्रदेश सरकारले सार्वजनिक विदा दिने

Banner

काठमाडौं,मंसिर २०-

प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार विदा दिने जनाएको हो ।

साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>