देश/प्रदेश
महोत्तरीमा एक जना महिलाको सव फेला, टाउकोमा चोट
०

महोत्तरी, मंसिर १५
महोत्तरीमा एक जना महिलाको सव भेटिएको र उनकोउनको टाउकोमा चोट देखिएको छ ।
महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टका अनुसार जिल्लाको लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी निवासी सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डल सव घर नजिकै भेटिएको हो ।
डीएसपी विष्ट भने परिवारले दिएको जनकारी अनुसार मंगलबार राति सुतिरहेकी उनलाई बाहिर बोलाएको र धारिलो हतियार टाउकोमा प्रहार गरिएको थिए ।
त्यस्तै तत्कालै घट्ना सम्बन्धमा थप जानकारी आउन नसकेको र मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने तयारी भइरहेको प्रहरी प्रवक्ता विष्टले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























