देश/प्रदेश

सर्लाहीमा घरभित्रै आमा र दुई छोराछोरी सव फेला

Banner

सर्लाही, मंसिर १२-

सर्लाहीमा आमासहित दुई छोराछोरी घर भित्र मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवका अनुसार उनीहरु आइतबार बिहान घरमै उनीहरु मृत फेला परेका हो ।

बरहथवा नगरपालिका-१ बस्ने शिरे हजराकी श्रीमती २६ वर्षीया कविता हजरा पासो लागेको अवस्थामा, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोराको ओछयानमै मृत अवस्थामा स्वागत घरमा भेटिएका हुन् ।

आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने र पोस्टमार्टम/ अनुसन्धानपछि घटनाको कारण खुल्ने डिएसपी उमाशंकर यादवले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>