नवलपुर

विनोद चौधरी नवलपरासी पश्चिमबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

Banner

नवलपुर,मंसिर ६-

उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

प्रतिनिधि सभा सदस्य चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको कांग्रेसले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>