अपराध
जनकपुरधामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
०
जनकपुरधाम, मंसिर ५-
प्रहरीले लागूऔषध ब्राउन सुगरसहित सिरहाबाट दुई जना पक्राउ गरेको छ ।
सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीका अनुसार नरहा गाउँपालिका वडानम्बर ३ का २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ परेको हुन् ।
त्यस्तै दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।
पक्राउ परेका दुवै माथी थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























