देश/प्रदेश
रोल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते
०
बुटवल, कात्तिक २८-
जीप दुर्घटना हुँदा रोल्पामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सो दुर्घटनामा तीनजना घाइते भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।
रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको जिप आज बिहान ११ बजे दुर्घटना भएको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























