देश/प्रदेश
धनगढीमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
०
धनगढी, कात्तिक २७-
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका–१० गुलरामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ०१–००२ झ ५२८४ नम्बरको गाडीको ठक्करबाट घाइते भएका अन्दाजी ५५ वर्षका पुरुषको उपचारको क्रममा टीकापुर अस्पताल मृत्यु भएको हो ।
प्रहरीका अनुसार पैदलयात्री पहिचान अझै खुलेको छैन । त्यस्तै गाडी चालक काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने नवराज फुयाललाई भनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























