देश/प्रदेश

छठ पर्वको अवसर पारेर आज प्रदेश २ मा सार्वजनिक बिदा

Banner

धनुषा, कात्तिक २५-

प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा सङ्घीय सरकारले प्रदान गर्ने बाहेक थप बिदाले दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>