अपराध
जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु
०
मोरङ, कात्त्कि २५-
जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भोगेका ४३ वर्षीय नारायण थापाको आज बिहान मोरङ कारागारमा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























