देश/प्रदेश
खानाको विषयलाई लिएर कैदी बन्दी बीच झडप
०

मोरङ, कात्तिक २३-
जिल्ला कारागार मोरङमा खानाको विषयलाई लिएर दुई समुहको कैदी बन्दी बीच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे । उक्त झडपमा करिव आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























