लुम्बिनी
गुडिरहेको कार पोलमा ठोक्किएपछि…
०

बुटवल,कार्तिक १८-
बुटवलको कालिकानगरमा कार पोलमा ठोकिएको छ ।
बुधबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा २१ च ७१२७ नम्बरको अनियन्त्रित भई सडकको बीचमा रहेको पोलमा ठोक्किएको हो । दुर्घटनाबाट मानवीय क्षति नभएपनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























